२ किलो सुनसहित २ जना प्रक्राउ
काठमाडौं । रसुवामा प्रहरीले २ किलो सुनसहित २ जनालाई प्रक्राउ गरेको छ ।
जिल्लाकोे स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका सुदिप शेर्पा र भोटेकोशीका खुर्साङ्बु शेर्पालाई पक्राउ गरेको हो ।
सुदिप शेर्पा मोटरसाइकल चढेर टिमुरेबाट कठमाडौँतर्फ आउँदै थिए । उनले चेस्टगार्डमा सुन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएका हो,’ प्रहरीले भन्यो । उक्त सुन शेर्पाललाई खुर्साङ्बुले दिएको उनले प्रहरीलाई बताएका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया