राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक जारी
काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक अहिशले जारी छ । बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मुख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थित छन् ।
बैठकको सुरुवातमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आफ्नो प्रस्तुति राखेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया