राखेपका ३१८ कर्मचारीको एकसाथ बढुवा (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विभिन्न तहका ३१८ कर्मचारीको एकसाथ बढुवा भएको छ ।
राखेपको भदौ १० गते बसेको पदपूर्ति समितिको बैठकले सहायकदेखि अधिकृतसम्मका पदमा कार्यरत कर्मचारीको पदोन्नति गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी सेवा सर्तसम्बन्धी नियमावली, २०६८ को परिच्छेद ६ को नियम ५६ को उपनियम (१) र (१क) बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा गरिएको राखेपले जनाएको छ ।
हेर्नुहोस् बढुवा हुनेहरूको नामावली
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया