काठमाडौं १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् ।
महर्जनलाई सोमबार बसेको वडा समितिको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो । वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि अध्यक्ष पद रिक्त रहेको थियो । सोही रिक्त पद अब महर्जनले सम्हाल्ने छन् ।
प्रतिक्रिया