बिहीबार सार्वजनिक बिदा
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे सम्मानमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बिहान बसेकाे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को बैठकले दिवगंत नेता नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । बिहीबार नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका त्रिवि शिक्षण अस्पताल पर्याइएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया