NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडाैं । आयुर्वेद चिकित्सा परिषद् नेपालले लाइसेन्स परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
उक्त परीक्षाको लागि परीक्षार्थीले आजदेखि असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
परिषद्ले लाइसेन्स परिक्षा असोज २७ गते सञ्चालन गर्ने जनाएको छ ।
सूचना :
प्रतिक्रिया