सुचना विभागले माग्यो पत्रकार वृत्ति कोषका लागि आवेदन
काठमाडाैं । सुचना तथा प्रसारण विभागले पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारका लागि पत्रकार वृत्ति कोष (पेन्सन) का लागि आवेदन माग गरेको छ ।
विभागले सूचना जारी गर्दै वृत्ति काषका लागि ३० दिनभित्र मापदण्ड पुगेका पत्रकारसँग आवेदन मागेको हो ।
उक्त वृत्ति कोषमा आवेदन दिन तीस वर्षसम्म निरन्तर पत्रकारिता गरेको हुनुपर्छ ।
हेरौं सुचना :



प्रतिक्रिया