नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाएको जनाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो।
आज बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया