कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु कारागार चलान

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई कारागार चलान गर्न आदेश दिएको हो । ज्यान मार्ने उद्योगको अभियोग लागेका सापकोटालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सापकोटाले यादबमाथी खुकुरी प्रहार गरेका थिए ।
त्यसपश्चात उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया