५२ जनाको बढुवा गर्दै न्याय सेवा आयोग, कसले दिने दरखास्त ?
काठमाडौं । न्याय सेवा आयोगले जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा विभिन्न पदमा बढुवा गर्ने भएको छ ।
न्याय सेवा अन्तर्गत पद रिक्त रहेको कार्यलयमा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले सेवा ऐन र नियमावली बमोजिम योग्यता पुगेको उम्मेदवारलाई दरखास्त दिन आयोगले आह्वान गरेको हो ।
सहसचिव, उपसचिव वा सो सहर पदमा बढुवाका लागि ३५ दिन भित्र दरखास्त बुझाउनुपर्ने छ ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया