राप्रपा नेपालले लगनखेलमा विरोध सभा गर्दै, कमल थापाले सम्बोधन गर्ने
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार विरोध सभा गर्ने भएको छ ।
संघिय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्था अन्त्य र समृद्ध हिन्दुराज्य नेपालको स्थापनाको माग गर्दै विरोध सभा आयोजना गरिएको राप्रपाले जनाएको छ ।
राप्रपा नेपाल ललितपुरको लगनखेल बसपार्कमा गर्ने विरोध सभालाई अध्यक्ष कमल थापा लगाएतका केन्द्रीय नेताहरुले सम्वोधन गर्नेछन् ।
विरोध सभामा उपस्थित हुन समर्थकलाई आग्रह गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया