नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना आह्वान
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रबार एक सूचना जारी गर्दै ३५० बढी सिटमा भर्ना आह्वान गरेको हो ।
इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जना मागिएको छ ।
दरखास्त दिने मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ ।
इन्स्पेक्टरको पदमा अनलाइनबाट दरखास्त दिन सकिनेछ भने असईका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया