भूकम्प पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने
काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदहरूले जाजरकोट भूकम्पमा प्रभावित पीडितहरूलाई राहत स्वरुप आफ्नो आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् ।
आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले भूकम्पका कारण प्रभावित भएकाहरूलाई ९८ सांसदले सहयोग गर्ने निर्णय भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार ९८ सांसदको १५ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय भएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया