NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

निजगढ विमानस्थलको निर्माण अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । बहुचर्चित निजगढ विमानस्थल निर्माण परियोजनाको तयारी अघि बढ्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो प्रक्रिया अघि बढाउने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतले विमानस्थल निर्माणको प्रक्रिया नै खारेज गरिदिएको थियो । त्यसपछि समिति गठन भएर विमानस्थलको आवश्यकताबारे अध्ययन भएको हो ।

पुनः नयाँ शिराबाट साम्भाव्यता अध्ययनको काम सकेर मन्त्रालयले केही समयअघि यो प्रस्ताव क्याबिनेटमा लगेको हो ।

सिंहदरबारमा बैठक जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष