रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना यात्रु घाइते
काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाए अनुसार सोमबार बिहान चौरजहारी नगरपालिका-८ को गोईरीज्यूलामा लु१ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ भने ५ जना घाइतेको अवस्था गम्भीर छ ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया