हुम्लामा हिमपात, किसान खुशी
हुम्ला । हुम्लामा आज बिहानैबाट हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट बाक्लो हिमपात भएको हो ।
हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने पशु चौपायालाई समेत समस्या भएको छ ।
यद्यपि, गहुँ जौ, छर्ने समय भएकाले किसानहरू भने हिमपातका कारण खुसी भएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया