नेपाली सेनाले माग्यो १२५ कर्मचारी, कुन पदका लागि कति ?
काठमाडौं । नेपाली सेनाले प्रविधि, हवाई लगायत विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले आज सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि १२५ कर्मचारी माग गरेको हो । जसमा, नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत अन्य सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो।
इच्छुक तथा योग्य नागरिकले नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ भित्र दरखास्त दिन सक्नेछन्।




ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया