तुलसी र यसका बहुउपयोगी फाइदा
काठमाडौं । आयुर्वेदमा तुलसी औषधिय गुणका लागि भरिपूर्ण मानिन्छ । तुलसीको विरुवा घरमा रोप्नाले वातावरण शुद्ध हुन्छ । यसका अलवा पनि तुलसीबाट भरपूर फाइदा लिन सकिन्छ, जुन हामी चर्चा गर्दैछौँ ।
– तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।
– तुलसीको सेवनले रुघा, ज्वरो र दम जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।
– खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।
– पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मद्दतगार हुन्छ ।
– मलेरिया तथा ब्याक्टेरियल संक्रमणलाई भगाउँछ ।
– तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।
– टाउको दुखाई या माइग्रेनको समस्यामा उपयोगी हुन्छ ।
– पखाला लाग्दा पनि तुलसी पानी पिउने हो भने राहत मिल्छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया