प्रधानमन्त्री प्रचण्ड जाँदा गाउँपालिकामा सार्वजनिक बिदा !
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल गाउँपालिकामा जाने हुँदा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकामा नवनिर्मित प्रमुख प्रशासकीय भवनको प्रधानमन्त्री दाहालबाट उद्घाटन गर्न बिहीबार पालिकाले सार्वजनिक बिदा दिएको हो ।
सो दिन गाउँपालिकाअन्र्तगत पर्ने सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्था बन्द रहने सुचना गाउँपालिकाले जारी गरेको छ ।
हेराैं सूचना :
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम



प्रतिक्रिया