कर्णाली प्रदेश सरकारले माग्यो ३१ चिकित्सक (विज्ञापनसहित)
काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न समूहका ३१ चिकित्सक माग गरेको छ ।
मन्त्रालयले प्रदेशमातहतका स्वास्थ्य सेवा कार्यालयहरूका लागि करार सेवामा लिनेगरी नवौं तहमा चिकित्सक माग गरेको हो ।
अब्स्ट्रेटिक्स एण्ड गाइनो, जनरल मेडिसिन, सर्जरी/जनरल सर्जरीलगायत चिकित्सकका लागि आगामी १५ दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार, दरखास्त इमेलमार्फत पेश गर्न सकिनेछ ।
हेर्नुहोस् विज्ञापन

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया