सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान १०: १७ बजे भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महशुस गरिएको थियो ।
प्रतिक्रिया