ग्लोबल आईएमईका कार्डवाहक ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं। ग्लोबल आईएमई बैंकका डेविट/क्रेडिट कार्डबाहक ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी बैंक र दराजबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार अब बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
डेविट कार्डबाहक ग्राहकले कुनै पनि सामानको भुक्तानीमा १० प्रतिशत अर्थात ५ सय रूपैयाँसम्म छुट पाउनेछन् भने भने क्रेडिट कार्डबाहकले १५ प्रतिशत अर्थात ७५० रूपैयाँ सम्म छुट पाउने भएका भएका छन्।
उक्त अफर आजदेखि तीन महिनासम्म लागू रहने बैंकले जनाएको छ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया