युएनडिपीले माग्यो सवारी चालक, यी योग्यता भएकाले दिनसक्छन् आवेदन
काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सवारी चालक पदमा जनशक्ति माग गरेको छ ।
युएनडिपीले एक सूचना प्रकाशित गर्दै काठमाडौंका लागि एक सवारी चालक माग गरेको हो । काठमाडौंका लागि मागिए पनि कामको सिलसिलामा उपत्यका बाहिर आवतजावत गरिरहनुपर्ने युएनडिपीले जनाएको छ ।
एसएलसी तथा एसइई उत्तीर्ण भई मान्यताप्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमतिपत्र लिएका, सवारीसाधन चलाएको कम्तीमा दुई वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
त्यस्तै सवारीसम्बन्धी कानून तथा नियमको पूर्ण जानकारी भएको, सवारी साधन मर्मत तथा सम्भारको अनुभव भएको, नेपाली र अंग्रेजी भाषा राम्ररी बोल्न र बुझ्न सक्ने पनि हुनुपर्नेछ ।

ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया