फागुन १ गते गोरखाका चार गाउँपालिकामा सार्वजनिक बिदा
काठमाडौं । फागुन १ गते ‘जनयुद्ध दिवस’को दिन गोरखाका चार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
गोरखाका अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन्। भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको छ।
२०७९ मा भएको निर्वाचनबाट यी चारैवटा स्थानीय तहमा पालिका प्रमुखमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवारले जितेका थिए।
‘जनयुद्ध दिवस’ मा संघीय सरकारले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया