पहाडी भूभागमा वर्षा र उच्च पहाडी भूभागमा आज हिमपातको सम्भावना
काठमाडौं । पहाडी भूभागमा आज वर्षाको आकलन गरिएको छ । उच्च पहाडी भूभागमा भने हिमपात हुने जोखिम छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा भने छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपात हुने मौसमविद्ले अनुमान गरेका छन् ।
केही समयदेखि नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव मौसममा परिरहे पनि ठूलो वर्षा भने हुन सकेको छैन ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया