मदिरा पिएर सडक अबरुद्ध गर्ने एम्बुलेन्स चालक पक्राउ

काठमाडौं । मदिरा पिएर एम्बुलेन्स चलाउने चालक पक्राउ परेका छन् । काभ्रे प्रहरीले १९ वर्षिय अभिषेक तोलाङ्गेलाई पक्राउ गेको हो ।
उनले बनेपास्थित सदभाव सामुदायिक हस्पिटलको बा १५ च २७७४ नं. को एम्बुलेन्स चलाउँदै आएका थिए ।
शुक्रबार धुलिखेल नगरपालिका–५ स्थित अरनिको राजमार्गमा सडक अवरोध गरेका थिए । प्रहरीले सम्झाउने प्रयास गर्दा प्रहरीलाई नै दुव्र्यवहार गरेपछि उनलाई पक्राउ गरी सात दिन म्याद थप गरिएको काभ्रे प्रहरीले जनाएको छ । मदिरामा मात्तिएर उनले एम्बुलेन्स चलाएको अनुसन्धानमा खुलेको छ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया