NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

२९ जना विभिन्न देशका लागि पर्यटक दूत नियुक्त

काठमाडौं । पर्यटन प्रबद्र्धनका लागि सरकारले विभिन्न देशमा २९ जनालाई पर्यटक दूतमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दूत नियुक्त गरेको हो ।