सीमामा सशस्त्र प्रहरीको झण्डोत्तलन अभियान

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा शुक्रबार राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको एसपी समयानन्द बज्राचार्यले बताए ।
सीमा क्षेत्रको सुरक्षा बलियो बनाउने अभियान अन्र्तगत झण्डोत्तलन कार्यक्रम थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया