NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

चट्याङ लागेर एक जनाकोे मृत्यु

गलकोट । ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका-३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको हाे ।

ताजा अपडेट

नेपालवाच विशेष