नेपालीलाई अमेरिकी दूतावासमा जागिरको अवसर (विज्ञापनसहित)
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सात जनशक्ति माग गरेको छ । दूतावासले मंगलबार विज्ञापन आह्वान गर्दै सवारी चालक पदमा जनशक्ति माग गरेको हो ।
यात्रु तथा मालवाहक सवारी चालक तीन जना माग गरेको दूतावासले ४ ट्रक चालकका लागि पनि आवेदन खुलाएको छ ।
चालकका लागि आवश्यक पर्ने योग्यता तय गर्दै दूतावासले योग्यता पुगेकाहरूलाई आवेदन दिन भनेको छ ।
अमेरिकी दूतावासको जागिर नेपालीका लागि निकै आकर्षक मानिन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया