NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

डा. गोविन्द केसीले ताेडे अनसन

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आमरण अनशन ताेडेका छन् । अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा. केसीले अनशन तोडेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन सुरू गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष