राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ ।
सरकारले चाहेको खण्डमा जुनसुकै बेला विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ । सोही प्रावधानअनुसार, सरकारले दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको हो ।
संघीय संसद् सचिवालयले दलसम्बन्धी संशोधन विधेयक फिर्ताका लागि पत्र प्राप्त भएको जनाएको छ ।
यसअघि सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधानसहित विधेयक अगाडि बढाएको थियो ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया