कुरिनटारमा ट्रक र माइक्रोबस ठोक्किए, १५ जना घाइते
काठमाडौं । चितवनको कुरिटनारमा ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर छन् ।
कुरिनटारबाट मुग्लिनतर्फ गइरहेको माइक्रोेलार्ई विपरीत दिशाबाट आइरहेको ट्रकले मंगलबार बिहान ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय, मुग्लिनले घाइतेहरूको उद्धार गरेर अस्पताल पठाइएको जनाएको छ । गम्भीर घाइते भएकालाई चितवनको पुरानो मेडिकल कलेज र सामान्य घाइतेलाई कुरिनटारको सहकारी अस्पतााल लगिएको हो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया