NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडाैं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको जनमैत्री बहुमुखी क्याम्पस इकाई कमिटीको सह-सचीवमा नवीन ढुंगाना मनोनित भएका छन्।
उनले जेठ १० गते उक्त जिम्मेवार पाएका हुन्।
प्रतिक्रिया