NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । प्रयोशालाले ४२ जनामा परीक्षण गर्दा १२ जनालाई केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो। यी दुबै भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब-भेरिएन्ट हुन्।