१ अर्ब बढी मूल्यका खोप खेर फालियो

काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य बराबरको खोप प्रयोग नै नगरी खेर गएको छ ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य सेवा विभागले चीनबाट अनुदानमा पाएको १ अर्ब ५६ करोड ६८ लाख मूल्य बराबरको भायल खोप खेर गएको देखाइएको हो ।
खोपको आवश्यक निर्धारण र उपयोग व्यवस्थापन प्रभावकारी नभएकाले सो खोप खेर गएको महालेख परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया