वैदेशिक रोजगारीमा जानेलाई सिपयुक्त बनाइने

काठमाडौं । वैदेशिक रोजगारमा जानेलाई सिपयुक्त बनाइने सरकारल लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारीमा जानेलाई सिप दिप दिने बताएका हुन् ।
त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने अभिमुखिकरण तालिमलाई नि: शुल्क गरिनेसमेत बजेटमा उल्लेख गरेको छ ।
ताजा अपडेट
-
‘सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो’ : विद्या भण्डारी
-
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
-
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
-
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै
प्रतिक्रिया