NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

वीर अस्पतालमा जलनको उपचारको लागि आधुनिक कक्ष विस्तार गरिने 

काठमाडौं । सरकारले वीर अस्पतालमा जलको सघन उपचारको लागि आधुनिक कक्ष विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको ०८१ /०८२ को बजेट प्रस्तुती गर्दै जलनको उपचारका लागि वीर अस्पतालमा आधुनिक कक्ष विस्तार गर्ने बताएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष