२० एसएसपीको सरुवा, लागुऔषध ब्यूरोमा आचार्य
काठमाडौं । नेपाल प्रहरीका २० एसएसपीको सरुवा भएको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुखहरु फेरिएका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोमा एसएसपी दिनेश आचार्यलाई खटाइएको छ । आचार्य सिआइबीमा कार्यरत थिए । त्यस्तै, ओम अधिकारीको अपराध अनुसन्धान बिद्यालय, तारादेवी थापाको विपद् व्यवस्थापन कार्यालय, दीपशमशेर जबराको युक्ति तालिम बिद्यालयमा सरुवा भएको छ ।



ताजा अपडेट
-
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
-
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
-
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
-
पशुपतिमा सशस्त्र प्रहरी बलको सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा
-
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया