यसरी हेर्न सकिन्छ एसइईको नतिजा
काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा वेबसाइट,एसएमएससँगै आइभिआर प्रणालीमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
बाेर्डका अनुसार नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरेर प्राप्त निर्देशनअनुसार अघि बढेमा सहजै नतिजा थाहा पाउन सकिन्छ ।
एसएमएसमार्फत नतिजा थाहा पाउन मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्नेछ । http://see.ntc.net.np मार्फत पनि परीक्षार्थीले नतिजा हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया