ओली चौथोपटक प्रधानमन्त्री बन्दै

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । उनलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेस र एमालेका सांसदहरुले राष्ट्रपतिसमक्ष दावी पेश गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । जसअनुसार दुवै दलका प्रमुख नेताहरु शीतलनिवास गरेर दावी पेश गरेका हुन् ।
दावी पेश गर्न आइतबारसम्मको समय दिइउपछि बहुमत सदस्यको दाबी आइसकेकाले शुक्रबार नै नियुक्तिको निर्णय हुनसक्ने बताइएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया