ताप्लेजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले शनिबार राति १०ः१३ बजे ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले भूकम्पबाट पुगेको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया