गोरखामा पहिरो, एकै परिवारका तीनसहित ५ बेपत्ता
काठमाडौं । गोरखामा पहिरो जाँदा एकै परिवारका तीनसहित ५ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे–५ मा आइतबार बिहान ३ बजे गएको पहिरोले उनीहरूलाई बेपत्ता बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले आइतबार बिहान गएको पहिरोले एक घर र एक कृषि फर्म पुरेको जनाएको छ ।
घटनाको जानकारी लगत्तै नेपाल प्रहरी, नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलतर्फ लागेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया