नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिएको छ । पौडेललाई आज साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्ताको जिम्वेवारीमा तोकिएको हो ।
अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकमा छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया