आइतबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । आइतबार काठमाडौंमा उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
मत्यक्षेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्लामा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
सरकारको वार्षिक बिदा सूचीमै भोटो देखाउने जात्रामा उपत्यकामा बिदा दिइने उल्लेख छ । साइतअनुसार आइतबार भोटो देखाउने तय भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया