गण्डकी प्रदेश सरकारले माग्यो ६ दर्जन न्यायिक सहजकर्ता
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७१ न्यायिक सहजकर्ता माग गरेको छ ।
प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाका लागि करार सेवामा लिने गरी मुख्यमन्त्री कार्यालयले ६ दर्जन न्यायिक सहजकर्ता माग गरेको हो ।
मुख्यमन्त्री कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । आवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै गएर दिनुपर्नेछ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया