NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

कोशी प्रदेशमा असोज २ गते सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए।

ताजा अपडेट

नेपालवाच विशेष