NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बाढीपहिरामा ज्यान गुमाउनेको संख्या २३९ पुग्यो, १९ को अवस्था अझै अज्ञात

काठमाडौं ।हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना अझै हराइरहेका छन । १७७ जना भने घाइते छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष