NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

मनकामना केबलकार तीन दिन बन्द हुने

काठमाडाैं । मनकामना केबलकार आजदेखि ३ दिनसम्म बन्द हुने भएको छ। मर्मतसम्भारका लागि आजदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।

मर्मतसम्भारपछि कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।