डिएसपी भट्टराईलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी पवन कुमार भट्टराईलाई यो वर्षको पूर्णशान्ति पुरस्कार प्रदान गरिएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार प्रदान गरे ।
डिएसपी भट्टराईले काठमाडौंको शान्ति सुरक्षा कायम गर्न खेलेको भुमिकाका आधारमा सो पुरस्कार पाएका हुन् । खासगरी आन्दोलन तथा भिड नियन्त्रणमा उनले खेलेको भूमिकाका आधारमा सो प्रतिष्ठित पुरस्कार दिइएको हो । भिड नियन्त्रणमा उनी निडर अधिकृतका रुपमा चिनिन्छन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया